Logo
Logo

सत्ता गठबन्धनको बैठक जारी, न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिने तयारी 


756
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । 

केहीसमय अघि सुरु भएको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम विषयबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सचिवालयले जनाएको छ ।

गत बिहीबार सरकारले सार्वजनिक गरेको आफ्नो न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

सोही न्यूनतम साझा कार्यक्रमलाई आजको बैठकले अन्तिमरूप दिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्