Logo
Logo

मन्त्री प्रकाश ज्वाला र चिनिया राजदूतबीच भेटवार्ता


945
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र चिनिया राजदूत छेन् सोङ्गबीच शिष्टाचार भेट वार्ता भएको छ ।

मंगलवार सिंहदरवारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध र आपसी सदभावका बिषयमा कुराकानी भएको छ ।

राजदूत सोङ्गले नवनियुक्त मन्त्री ज्वालालाई बधाई दिनुभएको छ भने मन्त्री ज्वालाले पनि नेपालस्थित चिनिया राजदूत भएर आएकोमा बधाई दिएका छन् । भेटमा नेपालको पूर्वाधार विकास, चिनियाँ सहयोगमा सञ्चालित परियोजनाका बिषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्