Logo
Logo

अस्पतालबाट ‘डिस्चार्ज’ भए राष्ट्रपति


189
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी शितलनिवास फर्किएका हुन् ।

यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्ज भएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्