Logo
Logo

तीन शीर्ष नेतासँग सभामुखकाे छलफल


1.7k
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो ।

सभामुखसँगको छलफलमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संसद्लाई प्रभावकारी बनाउनबारे शीर्ष नेताहरु र सभामुखबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्