Logo
Logo

वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फ रामचन्द्रकाे जित


945
Shares

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा एसोसिएटतर्फ रामचन्द्र संघई निर्वाचित भएका छन् । उनले कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ६१३ अर्थात ११.४ प्रतिशत मत ल्याएका छन् ।

यस्तै अन्जान श्रेष्ठले ७५७ अर्थात १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ४२४ अर्थात ७.९ प्रतिशत मत ल्याएका छन् ।

अब वस्तुगत र जिल्ला नगरतर्फको मतगणना हुन बाँकी छ । जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

प्रतिक्रिया दिनुहोस्