Logo
Logo

नेपालले ती विकेट गुमायो, आरिफ आउट


1.9k
Shares

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तरगत समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस्विरुद्ध नेपालले तीन विकेट गुमाएको छ । तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनले ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।

दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए । कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । कुशल आउट भएसँगै सुस्त सुरुआत गरेको नेपाल दबावमा परेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस्