Logo
Logo

‘उपचार गराउन जाँदा बलात्कार र कुटपिट’


1.4k
Shares

काठमाडौं । कञ्चनपुरमा बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७, हल्दुखालमा बस्दै आएका ४६ वर्षीय हरकसिंह महरा छन् ।

एक महिलामाथि बलात्कार आरोपमा सोमबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिला खुट्टाको समस्याका कारण उपचार गराउन गएका बेला महराले आफ्नै मेडिकलमा बलात्कार र कुटपिट गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्