Logo
Logo

इदका अवसरमा पर्सि सार्वजनिक बिदा


3.5k
Shares

काठमाडौं । सरकारले बकर इदका अवसरमा सार्वजनिक विदा दिने भएको छ । सरकारले इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्