Logo
Logo

संसदसँग प्रधानमन्त्रीको गुनासो


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्सँग आफ्नो गुनासो रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा मुर्रा राँगोको विषयमा विवाद गरेको भन्दै संसदप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भारत भ्रमणको क्रममा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण गरेको र भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रु गरे पनि मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लिएको बताए।

प्रतिक्रिया दिनुहोस्