Logo
Logo

यसरी मनाइयो बकर इद (तस्विरहरु)


1k
Shares

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

आज सोही अवसरमा नेपालमा रहेका घन्टाघर लगायतस्थानका मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।

यस अवसरमार सरकारले आज सार्बजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्