Logo
Logo

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदमा टेबुल


1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल भएको छ ।

आज बिहान बसेको बैठकमा सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक आजै बस्ने गरी १५ मिनेटका लागि स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्