Logo
Logo

नेपालले आज बंगलादेशसँग दोस्रो खेल खेल्दै


2.1k
Shares

काठमाडौं। आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुँदैछ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

प्रतिक्रिया दिनुहोस्