Logo
Logo

पत्रकार सम्मेलन गर्दै मोदी


6.7k
Shares

काठमाडौं । निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन । 

जनमत पार्टीकी नबनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।  पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्