Logo
Logo

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ


441
Shares

काठमाडौ । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ। लामो समय स्थिर रहको सुनको भाउ आज बुधबार ८ सय रुपैयाँले बढेको हो । हिजो बुधबार पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्