Logo
Logo

नेपालले गुमायो पाँचौ विकेट, कुशल मल्ल आउट


1.2k
Shares

काठमाडौं । विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा पाँचौ विकेटकारुपमा कुशल मल्ल आउट भएका छन् ।
ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ११ ओभरमा नै ५ विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके । त्यस्तै कप्तान रोहित पौडेल १२ बल खेल्दै १२ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्