Logo
Logo

दीपेन्द्रले यूएईविरुद्ध खेल्ने, सन्दीप जोरा बाहिरिए


630
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरी खेलमा फर्किएका छन् भने सन्दीप जोरा बाहिरिएका छन् ।

यसअघि छनोटको पहिलो खेलमा सिंगापुरसँगको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि करिब डेढ महिना मैदान बाहिर रहने बताएका ऐरी सेमिफाइनल खेल्न मैदान आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्