Logo
Logo

नेपालले गुमायो २ विकेट


567
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत सेमिफाइनल खेलमा युएईविरुद्ध खेलिरहेको नेपाली टिमले दोस्रो विकेट गुमाएको छ ।

दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो ।

अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् । युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्