Logo
Logo

नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट


504
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् ।

बिलाल खानको बलमा आसिफ क्याचआउट भए । टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्