Logo
Logo

नेपालको खराव सुरुवात, चौथो विकेटका रुपमा कुशल मल्ल आउट


630
Shares

काठमाडौं । आइसीसी टी २० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो ।

उनी नौ बलमा तीन रन बनाउँदै बाहिरिएका हुन् । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्