Logo
Logo

ओमानविरुद्ध गुल्शन झाको अर्धशतक


378
Shares

काठमाडौं । आईसीसी टी(२० विश्वकप छनोट खेलको फाइनल खेल अन्तर्ग आज भइरहेको खेलमा गुल्शन झाले ओमानविरुद्ध अर्धसतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले व्याटिङ गरिरहेको छ ।

झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।

यो टी-२० आईमा गुल्शनको पहिलो अर्धशतक हो । झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् । गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्