Logo
Logo

नेपाल र ओमानबीच खेल टाई, सुपर ओभरबाट निर्णय हुने



काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्