Logo
Logo

आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल ए’



काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल ‘ए’ ले फिल्डिङ गर्ने भएको हो ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय खेल खेल्नेछ । तीन खेलको टी–२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्