Logo
Logo

आयरल्याण्डविरूद्ध नेपालले पहिले बलिङ गर्दै



काठमाडौं । नेपाल ‘ए’ले आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । त्रिवि खेल मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो । आजको खेल जितेको अवस्थामा सिरिज जित्ने सम्भावना जिवित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्