Logo
Logo

अञ्जु पन्तको ‘उडुँ उडुँ लाग्यो’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ । लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनी गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’ को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।
वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम सुबेदीको संगीत रहेको छ भने बिष्णु विरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्