Logo
Logo

लकडाउनलाई सरलीकरण लगायत आज महत्वपूर्ण निर्णय गर्दछौंः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब लकडाउनलाई सरलीकरण गर्ने बताएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनलाई सरलीकरण गर्नेदेखि महत्वपूर्ण निर्णय गर्ने संसदमा उनले जानकारी गराएका हुन् ।

k|ltlglw;efsf] a}7s
k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf ljlgof]hg ljw]ossf] 5nkmndf p7]sf k|Zgdfly hjfkm lbg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

‘यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनलाई सरलीकरण गर्ने लगायत विषयमा महत्वपूर्ण निर्णय गर्दछौं,’ उनले भने,‘शिक्षा क्षेत्रलाई पनि कसरी अघि बढाउने भन्नेमा निर्णय हुने छ ।’ त्यस्तै आर्थिक क्षेत्र सम्बन्धि समेत मन्त्रिपरिषद्ले आज नयाँ घोषणा गर्ने भएको छ ।

बुधबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छन् । असार १ गतेदेखि सरकारले लकडाउनको नयाँ नियम लागू गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्