Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?


882
Shares

काठमाडौं । नेकपा एमालको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे बस्ने भएको हो ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ । यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्