Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


3.8k
Shares

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठक नियमित बैठक हो ।

प्रतिक्रिया दिनुहोस्