Logo
Logo

एउटै मञ्चमा ओली-भण्डारी 


567
Shares

काठमाडौं । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

The current image has no alternative text. The file name is: oli-bidya.gif

राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्