काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ ।

शनिवारको सभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।
प्रस्तावलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।
१४ असार २०८२, शनिबार १६ : ४० बजे