Logo
Logo

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित


1.4k
Shares

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

The current image has no alternative text. The file name is: parliyament-6.gif

शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्