Logo
Logo

रविको ‘कट आउट’ मा राखी बाँध्दै समर्थकहरू


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । 

The current image has no alternative text. The file name is: rabi.gif

रविको कट आउट राखिएको पार्टी कार्यालय बनस्थलीमा पुगेर उनका समर्थकहरूले राखी बाँधेका हुन । राखी बान्दै उनीहरूले रवि लामिछानेको रिहाइको माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्