Logo
Logo

जेनजी प्रदर्शनको रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय मिडिया नेपालमा 


2.1k
Shares

काठमाडौं । हिजो भएको जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।

The current image has no alternative text. The file name is: reporter.jpg

दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मङ्गलवार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्