Logo
Logo

रास्वपाले बालोयो केन्द्रीय समितिको आकस्मिक बैठक


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा जेनजी आन्दोलनका माग र पछिल्लो परिस्थितिबारे छलफल हुने बताइएको छ ।

त्यस्तै प्रमुख विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरुको बैठकमा रास्वपा सहभागी नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्