Logo
Logo

कलंकी प्रदर्शन : ठाउँ ठाउँमा प्रहरीसँग झडप


630
Shares

काठमाडौं । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौंको कलङ्कीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । 

The current image has no alternative text. The file name is: kalanki.jpg

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्