Logo
Logo

कांग्रेसका मन्त्रीहरू छलफलमा, सामूहिक राजानीमा आउन सक्ने


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरू छलफलमा जुटेका छन् । पार्टीका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकार छाड्न पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका बेला मन्त्रीहरू सामूहिक छलफलमा जुटेका हुन् ।

मन्त्री निवास भैंसेपाटीमा कांग्रेस मन्त्रीहरू छलफलमा छन् । कृषिमन्त्री रामनाथ अधिकारीले सोही बैठकबाट इमेल गरेर राजीनामा घोषणा गरिसकेका छन् । स्वायस्तै, स्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्