Logo
Logo

बालकोटस्थित ओली निवास पुगे प्रदर्शनकारी


2.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बाललकोटस्थित निजी घरमा प्रदर्शनकारीले घेराउ गरेका छन् ।

अहिले ठूलो संख्यामा प्रदर्शनकारीहरु बालकोट पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरुले ओली निवासमा तोडफोडको प्रयास गरिहेका छन् । प्रदर्शनकारीको भीड बढ्दै गएपछि प्रहरी ब्याक भएको छ ।
अपडेट

प्रतिक्रिया दिनुहोस्