Logo
Logo

धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी


693
Shares

कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका(४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्