Logo
Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले बैठक साँझ ६ बजे बस्नेगरी बोलाएका हुन् । देशभर प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रदर्शनकारीले प्रकानमन्त्रीको राजानामा मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्