काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । थप विवरण आउन बाँकी छ ।
२४ भाद्र २०८२, मंगलबार १२ : ३७ बजे