Logo
Logo

कलंकीमा गोली चल्यो


630
Shares

काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन सुरु गरेका थिए । सोमबार १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरुले आजपनि आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्