Logo
Logo

सोह्रखुट्टे हिरासतका थुनुवा भागे, प्रहरी सुरक्षित स्थानतिर हिँडे


1.5k
Shares

काठमाडौं । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवाहरू भागेका छन्। मंगलबार दिउँसो भएको प्रदर्शनको क्रममा हिरासतमा रहेका थुनुवाहरू भागेका हुन्।

प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि मंगलबार आगजनी तथा तोडफोड हुनसक्ने भएपछि भागेका हुन्। वृत्तमा रहेका प्रहरीहरूसमेत सुरक्षित स्थानमा हिँडेका छन्।

प्रतिक्रिया दिनुहोस्