Logo
Logo

प्रधानमन्त्री ओलीले दिए राजीनामा


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको हो।

मंगलबारबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। यसअघि नै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए।

मंगलबारबाट चलेको प्रदर्शनमा कम्तीमा दुई दर्जनको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ। संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन्।

The current image has no alternative text. The file name is: oli-1.gif

प्रतिक्रिया दिनुहोस्