Logo
Logo

सर्वोच्च अदालतमा आगजनी


1.5k
Shares

काठमाडौंं । आन्दोलनकारीले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेका छन् । सोमबारदेखि सुरु भएको आन्दोलन उग्र बनेपछि मङ्गलवार बिहानदेखि सरकारी र नेताका निजी आवास निशानामा छन् । 

The current image has no alternative text. The file name is: 545445115_2912164335637260_8265827794998710553_n.jpg

अहिलेसम्म यस आन्दोलनमा १९ जनाको मृत्यु भइसकेको छ । यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्