Logo
Logo

संवादबाट शान्तिपूर्ण समाधान निकाल्न अपिल


504
Shares

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: 4.gif

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार पदबाट राजीनामा दिएका छन् । तर, जेनजीहरुको आन्दोलन भने जारी नै छ । प्रदर्शनकारीहरू मङ्गलवार तोडफोडमा उत्रिएका छन् भने व्यापक जनधनको क्षति भएको छ । अबको कदमबारे जेनजीहरुले केही बताएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्