Logo
Logo

रवि लामिछाने रिहा


1.6k
Shares

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।  प्रशासनले रविलाई  सुरक्षा गर्न नसक्ने बताउँदै उनको परिवारले जिम्मा  लगाएको हो । 

The current image has no alternative text. The file name is: rabi.gif

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् ।  उनको समर्थनमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्।  रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् । 

प्रतिक्रिया दिनुहोस्