काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी गरिएको हो। यसबारे थप विवरण आउन बाँकी छ ।
२४ भाद्र २०८२, मंगलबार १६ : १५ बजे