Logo
Logo

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए


1.4k
Shares

धनगढी । कैलाली कारागारका सबै कैदीबन्दी रिहा भएका छन् । जेनजी नेतृत्वका आन्दोलनकारीले कारागार कब्जा गरेपछि उनीहरू बाहिरिएका हुन् ।

The current image has no alternative text. The file name is: kailalai.gif

केही समयअघि सोही कारागारमा दुई समूहबीच झडप भएको थियो, जतिबेला कैदीबन्दीले  कारागार नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्