Logo
Logo

देश र डेमोक्रेसी हाइज्याक हुन सक्दैन : गोकुल बाँस्कोटा


1k
Shares

काठमाडौं । जङ्गी अड्डामा जेनजीसहितको अन्तरिम सरकार गठनको वार्ता चलिरहेका बेला नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले त्यो संविधानभित्रबाटै हुनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: gokul-baskota.gif

उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देश र लोकतन्त्र नै खतरामा पार्न नहुने चेतावनी दिएका हुन् । ‘मरुभूमिको फ्याउरो दक्षिण एसियाममा तीव्र वेगमा छ । हामी आफू सच्चिनुपर्छ र सच्चयाउनुपर्छु, उनले लेखेका छन्, ‘तर डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो। राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन । देश र डेमोक्रेसी हाइज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछिरु त्यो समयले प्रस्ट गर्छ ।’

प्रतिक्रिया दिनुहोस्