काठमाडौं । नेपाल तरुण दलले जेनजीको माग पूरा गर्न भन्दै चाबहिल क्षेत्रमा प्रदर्शन गरेको छ । बिहीबार दिउँसो चाबहिलमा तरुण दलका युवारहरूले छातीमा पम्प्लेट टाँस्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले ‘राष्ट्रपतिलाई सार्वजनिक गर, जेनजीको माग पूरा गर’ भन्दै नाराबाजी गरेका हुन् ।














