काठमाडौं । सेनाले लगाएको कर्फ्यु खुलेको छ । सेनाले कर्फ्यु खुकुलो बनाउँदा काठमाडौंमा सामान किन्न हिँड्ने मान्छेको चहलपहल देखिएको हो ।

यसअघि आज साँझ ५ बजे ७ बजेसम्मका लागि कर्फ्यु खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको थियो ।














